site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धनगढी विमानस्थल स्तरोन्नति थालियो
Ghorahi CementGhorahi Cement

धनगढी । धनगढी विमानस्थलको स्तरोन्नतिकार्य सुरु गरिएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्तरोन्नतिकार्यको शुभारम्भ गरे ।

कैलालीको धनगढीस्थित धनगढी विमानस्थलको टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यान्टिन र गेट निर्माण गरिने जनाइएको छ ।

Agni Group

मन्त्री आलेले भने, “पर्यटकहरू आउँदाखेरि गर्मीको मौसममा पानीको फोहोरा बनाउनुपर्छ भनेर वाटर फाउन्टेन र एयरपोर्टमा राम्रो क्यान्टिन नभएकाले त्यसको निर्माण गर्नुपर्छ भनेको थिएँ, आजदेखि सुरुवात भयो ।”

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन भन्दै यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो  । सोहीअनुसार आवश्यक पर्ने २५८ बिघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया सुरु भइसकेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC