site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादीको बैठक चार दिन पछि सर्‍यो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । बैठक चार दिनपछि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

असार १५ गतेका लागि बोलाइएको बैठक १९ गतेका लागि सारिएको छ । बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने उनले बताए ।

हल व्यवस्थापनका कारण बैठक सार्नुपरेको उनको भनाइ छ । उता, पार्टीको पदाधिकारी चयनमा सकस हुँदा बैठक सरेको सर्‍यै भएको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC