site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय निर्वाचनको दौरान भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले प्रचारप्रसारका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक विवरणअनुसार उनले प्रचारप्रसारका क्रममा तीन लाख ९४ हजार खर्च गरेका छन् ।

खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक भइसक्नुपर्ने भएपनि विभिन्न कारणले ढिलाइ भएको भन्दै उनले माफी पनि मागेका छन् ।

Global Ime bank

"हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रुपैयाँ भएको छ । जसमा मत गणनाको समयमा मात्रै एक लाख भन्दा बढी भएको थियो । मत गणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उमेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ," उनले भनेका छन् ।

साथै उनले नागरिकको साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गर्न आफू हरसमय खटिरहने पनि बताएका छन् ।

आजै मात्र नेपाली कांग्रेसकी केन्द्रीय सदस्यले उनलाई सामाजिक सञ्जालमा चर्चित पेज 'रुटिन अफ नेपाल बन्द'लाई कतिमा हायर गरेको भनी बालेनलाई प्रश्न गरेकी थिइन् ।

No photo description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC