site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘चपली हाइट–२’ ग्राण्ड ओपनिङ भयोः अर्जुनकुमार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । बिहीबारबाट देशभर एकै साथ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘चपली हाइट–२’ दर्शकले चलचित्र मन पराएको निर्माण पक्षले बताएको छ ।  
“अधिकांश हलहरु हाउसफुल भए । चलचित्र दर्शकले मन पराइदिनु भयो,” निर्माता अर्जुनकुमारले भने,“शुक्रबारबाट मात्रै चलचित्र चल्छ भन्ने थियो । त्यसैले भोलीबाट हल पुग्ने दर्शकको संख्या झनै बढ्नेछ ।”
गोपीकृष्ण र अष्टनारायणमा भने हाउसफुल नभएको भन्दै उनले भने, “बिहीबारबाटै चलचित्र लाग्छ भन्ने सूचना नभएका कारण दुई वटामा मात्रै कम गएको हो भोलीबाट ति हल पनि हाउसफुल हुन्छन् ।”
अर्जुनकुमारले निर्माण गरेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । रोमान्टिक थ्रिलर चलचित्र ‘चपली हाइट–२’ बारे निर्देश खनालले भने “चलचित्र युवाको कथामा बनेकोछ । अहिलेका युवाको छुट्टै खालको सोच छ, जिवनशैली छ । त्यो सोच र जीवनशैलीले उसलाई कहाँ पुर्याउँछ भन्ने देखाउन खोजिएको छ । माया, पिरती, धोका सबै छ यसमा ।” 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७३  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC