site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउनुपर्नेमा गगनको जोड 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउनुपर्नेमा जोड दिएका छन् । सबभन्दा धेरै आयात पेट्रोलियम पदार्थ हुने र त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परिरहेको उनको भनाइ छ । 

शनिबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममको छलफलमा बोल्दै थापाले अन्तर्राष्ट्रिय बजार, त्यसको मूल्य, खुला सीमाना भएकाले नेपालले चाहेर पनि त्यसको मूल्य केही गर्न नसक्ने भन्दै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउने महत्वाकांक्षी सोच राख्नै पर्ने बताए । 

पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउने कुरा आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्नेमा उनको जोड छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC