site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परिणाम
Ghorahi CementGhorahi Cement

१.
प्यारमा अलग्गै रीत हुन्छ
दुई मनको बेग्लै प्रीत हुन्छ
सौन्दर्यकी खानी तिमी
हरेक उमेदवार पराजित हुन्छ

२.
मिठा–मिठा बात भयो
अविस्मरणीय रात भयो
वैशाख ३० गते
मायामा विश्वासघात भयो

Agni Group

३.
प्रेयसीको नाम आयो
सिलबन्दी खाम आयो
एउटै पत्रमा वारपार
प्रेमको परिणाम आयो

४.
मिलनको दबाब सकियो
दिनरातको तनाव सकियो
हामी अलग–अलग भयौँ
प्रेमको चुनाव सकियो
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC