site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा ७ हजार ६८२ मत पूर्ण रूपमा बदर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणा सार्वजनिक भएको छ । जसअनुसार मेयरमा स्वतन्त्र उमेदवार बालेन शाह ६१,७६७ मत पाएर विजयी भएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल ६८,६१२ मत पाएर विजयी भएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगले दिएको जानकारीअनुसार काठमाडौंमा ७ हजार ६८२ मत पूर्ण रूपमा बदर भएको छ । 

काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  २३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC