site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंबाट अवैध लागुऔषध सहित चारजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिङ्ला स्थानबाट नियन्त्रित लागुऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिनसहित चारजना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट एकहजार २२२ एम्पुल लागुऔषध बरामद भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेहरूमा सप्तरी वलान विहुल गाउँपालिका–३ ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह,  १९ वर्षीय कुमार साह र २४ वर्षीय बाल कुमार दास रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबारदेखि सञ्चालन गरेको कारबाहीको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC