site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सवारीसाधनको भाडा पुनः बढाइयो (सूचीसहित)
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि गरिएको हो ।

यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर १० रुपैयाँ वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.१ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा तीन प्रतिशत भाडा बढाइएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लोपटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यति बेला डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ रहेकामा हाल १६३ रुपैयाँ कायम भएको छ । रासस

Global Ime bank

सूची हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC