site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महोत्तरीमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । महोत्तरीमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिवास नगरपालिका–१ स्थित सडकमा ज५ प ४५०० नम्बरको मोटरसाइकललाई क्रेनले ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ठक्करबाट मोटरसाइकल चालक गौशला नगरपालिका–६ फुलकाहा टोल बस्ने ३५ वर्षीय बेचन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

क्रेनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC