site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेटौँडाबाट नियन्त्रित लागुऔषधसहित पक्राउ    
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मकवानपुरबाट नियन्त्रित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ राप्तिरोडबाट नियन्त्रित लागुऔषध एक सय एमएलको ३३ बोतल वनरेक्ससहित एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गढी गाउँपालिका–४ का ३५ वर्षीय रामकृष्ण लो छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC