site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जेठ १२ देखि प्लास्टिक प्रदर्शनी हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आगामी जेठ १२ देखि प्लास्टिक प्रदर्शनी आयोजना गरिने भएको छ । प्लास्ट नेपाल फाउन्डेसनले जेठ १२, १३ र १४ गते प्लास्ट नेपाल २०२२ नामको प्लास्टिक प्रदर्शनी गर्न लागेको हो ।

यस्तो प्रदर्शनी यसअघि दुईपटक आयोजना भइसकेको छ ।

तेस्रो संस्करणको यो प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योगहरू र छिमेकी भारतलगायत अन्य देशका समेत करिब पाँहजार वटा प्लास्टिक उद्यमी व्यवसायीहरू र करिब १ लाख उद्योगी, व्यवसायीसहित सर्वसाधारणले अवलोकन गर्ने अनुमान आयोजकको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC