site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बुटवलमा खेलराजको पहिलो निर्णय, ‘सुकुम्बासी समस्या समाधान गर्छौं’
Sarbottam CementSarbottam Cement

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदस्थापन गरेका छन् । एक कार्यक्रमका बीच सोमबार नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल तथा १९ वडाका अध्यक्ष तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार बिहानै शपथग्रहण गरेका नगरप्रमुख पाण्डेले उपप्रमुखसहित जनप्रतिनिधिहरूलाई शपथग्रहण समेत गराएका थिए । 

निवर्तमान नगरप्रमुख शिवराज सुवेदी र निवर्तमान उपप्रमुख गुमादेवी आचार्यले नवनिर्वाचित मेयर पाण्डे र उपप्रमुख अर्याललाई पदस्थापन गरिएको हो । पदभार ग्रहण गर्दै नवनिर्वाचित प्रमुख पाण्डेले पहिलो निर्णय नै सुकुम्बासी समस्या समाधान गर्ने गरेका छन् ।  पदभार ग्रहण गर्दै पहिलो निर्णय नै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । 

Global Ime bank

बुटवल क्षेत्रका सुकुम्बासी भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी,सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसोबास गरेकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने, नाप तथा नक्सान्कनको काम गर्ने निर्णय गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC