site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुरमा ६९ हजार मतगणना, मतान्तर बढाउँदै रेनु
Ghorahi CementGhorahi Cement

भरतपुर । चितवनको भरपुर महानगरपालिकामा अहिलेसम्म ६९ हजार ११ मतगणना भएको छ । 

प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २६ हजार ८४१ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनी गठबन्धनको साझा उमेदवार हुन् । 

Agni Group

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २१ हजार ९२५ मत ल्याएका छन् । रेनु विजयभन्दा ४ हजार ९१६ मत अघि छन् । यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ९ हजार ३०१ मत पाएका छन् । 

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २८ हजार ८५२ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १७ हजार ६९ मत पाएकी छन् । 

Global Ime bank

भरतपुर–१५ र १६ मा कांग्रेसको अग्रता 

भरतपुरको वडा नम्बर १५ मा ५९२ मतगणना हुँदा वडाध्यक्षमा कांग्रेस उमेदवारले ५४४ मत ल्याएका छन् । राप्रपाका उमेदवारले ८३ मत ल्याएका छन् । यस्तै, वडा नम्बर १६ मा ९११ मतगणना हुँदा कांग्रेसका उमेदवारले ५४१ मत र एमालेका उमेदवारले १७१ मत ल्याएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC