site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६८२ पालिकाको अन्तिम नतिजा : कांग्रेसले जित्यो एमालेभन्दा ११८ बढी पालिका
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८२ स्थानीय तहको नतिजा आइसकेको छ । 

नेपाली कांग्रेसले ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०३ स्थानीय तहको नेतृत्व पाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८५ मा विजय हासिल गरेको छ । 

कांग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ । 

Global Ime bank

माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ ।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ  भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ । 

स्वतन्त्र तथा अन्य दलले ५० वटा पालिका जितेका छन् । 

मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले २३ पालिकामा अग्रता बनाएको छ । एमाले १९ पालिकामा अघि छ । माओवादी ४, एकीकृत समाजवादी २, जसपा ४ पालिकामा अगाडि छन् । स्वतन्त्र र अन्य दलको १५ पालिकामा अग्रता रहेको आयोगले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC