site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोरङका १० वटा पालिकामा एमालेको अग्रता
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङका १७ स्थानीय तहमध्ये १० वटामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रता कायम गरेको छ । प्रमुख र अध्यक्ष पदमा अघिल्लोपटक कांग्रेस विजयी भएका कतिपय पालिकाहरूमा समेत एमाले अगाडि छ । 

मंगलबार बिहानसम्मको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेस एक पालिकामा जित हासिल गरेको छ । ६ वटामा अग्रता कायम गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एमालेले उर्लाबारी, बेलबारी, पथरी शनिश्चरे, सुनवर्षी, रंगेली र लेटाङ नगरपालिकामा अग्रता कायम गरेको छ । यसैगरी, बुढीगंगा, धनपालथान, कानेपोखरी र केराबारी गाउँपालिकामा पनि एमालेका उमेदवारले गठबन्धनका उमेदवारभन्दा बढी मत प्राप्त गरेका छन् । 

यसैगरी, नेपाली कांग्रेस विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिका र रतुवामाई नगरपालिका अगाडि छ । यसैगरी, कटहरी, जहदा र ग्रामथा गाउँपालिकामा कांग्रेसका उमेदवार अगाडि रहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC