site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । 

त्यस्तै २०७३ सालमा सञ्चालित कानून संकायतर्फ बिए एलएल बी तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ । 

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४  ०१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC