site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटर्वार्तामा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुईपक्षिय सम्बन्धका विषयमा छलफल भएको छ । द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री देउवा र समकक्षी मोदीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिवद्धता जनाएका छन् । 

त्यस्तै दुईपक्षिय भेटवाार्ताका क्रममा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने समझदारी भएको छ । 

Agni Group

No description available.

भेटवार्तापछि प्रधानमन्त्री देउवा र मोदीले आजै जनकपुर–जयनगर रेल र नेपालमा भूकम्पपछि भारतीय सहयोगमा निर्माण भएका १३० स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । 

Global Ime bank

नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।

No description available.
 
द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।

No description available.
 
प्रधानमन्त्री देउवाले आजै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाले आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

 

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC