site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘चपली हाइट–२’ बिहीबार देशरभर रिलिज हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–२’ बिहीबारबाट देशभर एकै साथ प्रदर्शनमा आउने भएको छ । यसअघि काठमाडौं भित्र भदौ तीन र काठमाडौं बाहिर दुई गतेका लागि रिलिज डेट लिइएको थियो । 
“विशेष कारणबस चलचित्र एकै दिन रिलिज हुने भएको छ,” ‘चपली हाइट–२’ का निर्माता अर्जुन कुमारले भने,“अब एकै दिन भदौ दुई गतेबाट देशभरका चलचित्र दर्शकले हुने पाउनु हुने छ ।”
अर्जुनकुमारले निर्माण गरेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । रोमान्टिक थ्रिलर भनिएको चलचित्र ‘चपली हाइट–२’ बारे निर्देश खनाल भन्छन्,“चलचित्र युवाको कथा छ यसमा । अहिलेका युवाको छुट्टै खालको सोच छ, जिवनशैली छ । त्यो सोच र जीवनशैलीले उसलाई कहाँ पुर्याउँछ भन्ने देखाउन खोजिएको छ । माया, पिरती, धोका सबै छ यसमा । मुभी सस्पेन्स छ ।” 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC