site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाइडेनको चेतावनी– युक्रेनमा आक्रमण गरे रुसले ‘गम्भीर र महँगो मूल्य’ चुकाउनुपर्छ
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा प्रवेश गर्ने तयारी गरेपनि युद्ध भने नचाहने दाबी गरेका छन् । 

उनले युक्रेनमा आक्रमण गरे रुसले ‘गम्भीर र महँगो मूल्य’ चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार सम्मेलनमा बाइडेनले भनेका छन्, "यदि पुटिनले युक्रेनमा आक्रमण गरेको खण्डमा ‘गम्भीर र महँगो मूल्य’ चुकाउनुपर्नेछ । तर, सामान्य हस्तक्षेप भएको खण्डमा भने अमेरिकाले अर्कै किसिमले प्रतिक्रिया जनाउने छ ।"

पत्रकार सम्मलेनपछि ह्वाइट हाउसले रुसी फौजले हमला गरेको खण्डमा पश्चिम जगतले तत्कालै खतरनाक प्रतिक्रिया जनाउने बताएको छ ।

Global Ime bank

यसअघि नै रुसले युक्रेनको सीमाना नजिक आफ्ना एक लाख फौज तैनाथ गरिसकेको छ । तर रुसले पटक पटक आफ्नो त्यहाँ हमला गर्ने योजना नरहेको कुरा दोहर्‍याउँदै आएको छ । 

रुसी राष्ट्रपति पुटिनले पश्चिमसँग युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता दिन नहुने र पूर्वी युरोपमा नेटोले सैनिक गतिविधि त्याग्नुपर्ने जस्ता माग गर्दै आएका छन् ।

युक्रेन मामिलामा पश्चिम र रुसबीचको वार्ताले अझै ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC