site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन भएको छ । रोयल नेपाल गल्फ कोर्समा पुस २३ र  २४ गते सम्पन्न भएको  प्रतियोगिता सम्पन्न भएको हो ।

स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भए । ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तानले दोस्रो भए ।

Prabhu Bank
Agni Group
NIC Asia

महिलातर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएको बैंकले जनाएको छ । सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक ल्याएर  जिते । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जिते ।

पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ बिजयी हुँदा महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भइन् । जुनियर लङगेस्ट ड्राइभको उपाधि जयविर आर्चाय  र जुनियर क्लोजेस्ट टू द पिन इदान्त सिंह साउँदले जिते ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC