site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लिङदेनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित) 
राजेन्द्र लिङदेन । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ३१ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आज ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

मनोनीत हुनेरूमा पूर्वमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री दीपक बोहोराको नाम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा उदयपुरका हरिबहादुर बस्नेत र तेस्रो नम्बरमा रामेछापका नवराज सुवेदी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ ।

सूची हेर्नोस्–

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC