site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'गलत मान्छेलाई महामन्त्री बनाएछु' भन्न दिने छैन : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनिर्वाचित कांग्रेस महामन्त्री गगन थापाले आफ्नो कार्यकालमा आफूलाई विश्वास गरेकाहरूलाई निराश नपार्ने बताएका छन् । बिहीबार साँझ नेता कार्यकर्ता तथा सुभेच्छुकलाई सम्बोधन गर्दै थापाले आफूलाई गरेको विश्वासलाई डगमगाउन नदिने बताए ।

"गलत मान्छेलाई महामन्त्री बनाएछु भन्न दिने छैन । विश्वास डगमगाउन दिने छैनौँ," उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफू पार्टी बलियो र देशप्रति थप जिम्मेवार बनाउन लागिपर्ने बताए । 

आफूलाई महामन्त्री बनाउन महिनौँदेखि लागेको भन्दै उनले अब खट्ने पालो आफ्नो भएको बताए ।  

Global Ime bank

"तपाईंहरू मलाई महामन्त्री बनाउन महिनौँदेखि खट्नुभएको छ । अब खट्ने पालो मेरो," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC