site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस सभापतिको मतगणना सुरु 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको हो । 

No description available.

Agni Group

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । अहिले मतपेटिकाबाट खसालिएको मतपत्र पट्याउने काम भइरहेको छ ।

मंगलबार अबेर रातिसम्म राष्ट्रियसभा गृहमा भएको मतदानमा ४५६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Global Ime bank

No description available.

हिजोको तुलानामा मतदाताको संख्या घटेको छ । सोमबार राति सकिएको मतदानमा ४६७९ मत खसेको थियो ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा हो ।
No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  २३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC