site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा एमालेद्वारा सपथ बहिस्कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिकाका विभिन्न वडामा विजयी नेकपा एमालेका प्रतिनिधिहरुले सपथ ग्रहण बहिस्कार गरेका छन् ।
मतपत्र च्यात्नेहरुसँग सपथ नलिने भन्दै उनीहरुले बहिस्कार गरेको बताएका छन् ।
शुक्रबार राति अबेर सकिएको मतगणनामा भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वति शाह निर्वाचित भएका थिए ।
कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले भने सपथ लिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC