site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा रेणु दाहाल जितको नजिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल जितको नजिक पुगेकी छन् ।
केही मत गन्न बाँकी भए पनि उनी जितको नजिक पुगेकी हुन् ।  करिब ३ सय मत गन्न बाँकी रहेको भए पनि उनले अग्रता कायमै राखेकी छन् । उनले नेकपा एमालेका मेयरका उमेदवार देवी ज्ञवालीलाई पछिल्लो मतपरिणामअनुसार १५६ मतले पछि पारेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC