site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साप्ताहिक राशिफलः अनुकुल साता  
Sarbottam CementSarbottam Cement

२०७४ श्रावण २१ – २७ गतेसम्म 

श्रावणशुक्ल त्रयोदशी – भाद्रकृष्ण चतुर्थीसम्म 

२१ गते शनिप्रदोषव्रत, 

Prabhu Bank
Agni Group
NIC Asia

२३ गते पूर्णिमाव्रत, कुम्भेश्वर, गोसाइँकुण्ड, पशुपतिनाथमेला, 

खण्डग्रास चन्द्रग्रहण, हयग्रोवोत्पत्ति, 

Global Ime bank

२४ गते गाइजात्रा, सापारु, 

२५ गते रोपाइजात्रा, 

 

मेषः साता अनुकूल रहनेछ । शनिबार आधयात्मिक कार्यक्रम बन्नेछ । रवि, सोम, मंगलबार कामकाज सजिलै बन्नेछ । बुध, बृहस्पतिबार नवीन आयस्रोत खुल्नेछ । मनमा सन्तोष मिल्नेछ । शुक्रबार मुख्य काममा व्यवधान बढ्नेछ । 


वृषःसाताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोम, मंगलबार धर्मकर्म गरिनेछ । मनमा शान्ति मिल्नेछ । बुध, बृहस्पतिबार कार्यक्रका व्यस्तता बढ्नेछ । शुक्रबार नवीन आयस्रोत  खुल्नेछ । 


मिथुनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ ।  रवि, सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार मध्यम प्रायः रहनेछ । शुक्रबार उत्तमोत्तम फल प्राप्त हुनेछ । 


कर्कटः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार आटे ताकेको काम बन्नेछ । सहकार्यमा लाभ मिल्नेछ ।  रवि, सोम, मंगलबार यात्रा कामकाजको प्रसंग रहनेछ । बुध, बृहस्पतिबार नितान्त प्रतिकूल रहनेछ ।शुक्रबार मध्यम प्रायः रहनेछ ।


सिंहः साता प्रायः अनुकूल रहनेछ । शनिबार बुद्धिवर्धक काम गरिनेछ । रवि, सोम, मंगलबार शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ । बुध, बृहस्पतिबार शुभाशुभ फल प्राप्त हुनेछ । मावली पक्ष सहयोगी रहनेछ । शुक्रबार प्रतिकूल रहनेछ । 


कन्याः साता उत्तरोत्तर प्रबल रहनेछ । शनिबार भय र त्रासको अनुभव हुन सकछ । रवि, सोम, मंगलबार निर्णायक कामको जिम्मा बढ्नेछ । बुध, बृहस्पतिबार प्रतिस्पर्धा सार्थक रहनेछ । शुक्रबार निकै सुखद र रमाइलो रहनेछ ।


तुलाः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार निकै महत्वपूर्ण रहनेछ । दायित्व थपिनेछ । रवि, सोम, मंगलबार भयप्रद रहनेछ  । बुध, बृहस्पतिबार चिन्ता गरिनेछ । शुक्रबार कार्यसिद्धिदायक रहनेछ ।  पराक्रम बढ्नेछ । 


वृश्चिकः साताको सुरु अनुकूल रहनेछ । शनिबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ । शरीर पनि स्वस्थ हुनेछ । रवि, सोम, मंगलबार निकै व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार मध्यम प्रायः रहनेछ । 


धनुः साता प्रायः अनुकूल रहनेछ । शनिबार उत्तमोत्तम रहनेछ । पढाइ लेखाइले गति लिनेछ । रवि, सोम, मंगलबार अर्थोपार्जन हुनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । बुध, बृहस्पतिबार निकै सक्रियता बढ्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 


मकरः साता मिश्रित प्रायः रहनेछ । शनिबार निकै खर्चिलो रहन सक्छ । रवि, सोम, मंगलबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । बुध, बृहस्पतिबार मध्यम रहनेछ । शुक्रबार सामाजिक दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन काम हुनेछ । 


कुम्भः साता सरदर रहनेछ । शनिबार निकै अर्थपूर्ण रहनेछ । शारीरिक तन्दुरुस्ती बढ्नेछ । रवि, सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार भाग्योदयकारक रहनेछ । उच्चस्तरीय भेटघाट हुनेछ । शुक्रबार मध्यम प्रायः रहनेछ । 


मीनः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान, पदप्रतिष्ठा प्राप्त हुनेछ । रवि, सोम, मंगलबार नयाँ आयस्रोत थपिनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार निकै उत्कृष्ट रहनेछ । पराक्रम बढ्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  ००:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC