site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देवी ज्ञवालीलाई १५६ मतले पछि पार्दै रेणुको अग्रता, २८ सय मत गणना 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी मेयरकी साझा उमेदवार रेणु दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई पछि पारेकी छन् ।
२८०१ मतगणना भइसक्दा उनले १५६ मतले देवी ज्ञवालीलाई पछि पारेकी हुन् । बिहानसम्म ७८४ मतले देवी ज्ञवालीको अग्रता कायमै रहेको भए पनि मतान्तर घटाउँदै रेणु अघि बढेकी थिइन् । अहिले २८०१ मत गणना हुँदा १५६ मतले देवी ज्ञवाली पछि परेका हुन् ।
अहिले वडा नम्बर २० को मतगणना भइरहेको छ । रेणुले ४२९१३ र देवीले ४२७५७ मत प्राप्त गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC