site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरको मेयरमा कडा प्रतिष्पर्धा, रेणुभन्दा देवी ४ मतले अघि
Sarbottam CementSarbottam Cement

चितवन । भरतपुर महानगरपालिकाको मयेर पदका उमेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

पछिल्लो मतपरिणामअनुसार जम्मा ४ मतले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । तर बिहानसम्म उनले ७८४ मतले अग्रता कामय राखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले उनको अग्रताको मत घटेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रकी साझा उमेदवार रेणु दाहाल अहिले ज्ञवालीभन्दा जम्मा ४ मतले पछि परेकी छन् ।

अहिले मतगणना भैरहेको वडा कांग्रेसको मत बढी हुने आकलन गरिएको भए पनि अहिले नै कसले जित्ला भन्ने अनुमान लगाउन गाह्रो पर्ने स्थानीय नेता बताउँछन् । तर कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेताहरु भने दाहालको जित सुनिश्चित भएको बताउँछन् ।

Global Ime bank

वडा नम्बर २० को १६०० मत गणना भएको छ । अहिलेसम्म ज्ञवालीले ४२४१८ र दाहालले ४२४१४ मत प्राप्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC