site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुरमा रेणुभन्दा देवी ४ मतले अघि, १६ सय मत गनियो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी साझा उमेदवार रेणु दाहालले मतान्तर घटाउँदै अघि बढेकी छन् । उनलाई नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले ४ मतले मात्रै पछि पारेका छन् । 
बिहानसम्म ७८४ को मतान्तर थियो । वडा नम्बर २० को १६०० मत गणना भएको छ ।  मेयर पदकी उमेदवार दाहाल अर्का उमेदवार ज्ञवालीभन्दा अहिले ४ मतले मात्रै पछि छन् । अहिलेसम्म ज्ञवालीले ४२४१८ र दाहालले ४२४१४ मत प्राप्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC