राजनीति
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २० मा अब २१०१ मत गन्न बाँकी रहेको छ ।
पछिल्लो समयमा मतगणना पनि तीव्र रुपमा अघि बढेको छ । अहिलेसम्म १२०१ मत गणना हुँदा देवी ज्ञवालीले भन्दा रेणु दाहालले १४६ मत बढी ल्याएकी छन् ।
बाँकी रहेको २१०१ मतले नै देवी र रेणुको भाग्यको फैसला गर्नेछ ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४ १६:५८
प्रतिक्रिया दिनुहोस्