site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा देवी र रेणुको मतान्तर ७५, देवीको अग्रता कायमै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी साझा उमेदवार रेणु दाहालले मतान्तर घटाउँदै अघि बढेकी छन् । उनलाई नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले ७५ मतले मात्रै पछि पारेका छन् । 
बिहानसम्म ७८४ को मतान्तर थियो ।

वडा नम्बर २० को १२०१ मत गणना भएको छ । अहिलेसम्म देवी ज्ञवालीको ४२३०८ र रेणु दाहालको ४२२३३ मत रहेको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC