site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई बधाई दिँदै भट्टराईले भने– सद्‌बुद्धि प्राप्त होस् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

उनले ओली र उनको टिमलाई बधाई दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार साँझ ट्विटरमार्फत उनले विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने कामना गरेका छन् ।

"नेकपा (एमाले) महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना !," उनले भनेका छन् ।

Global Ime bank

मंगलबार सम्पन्न १०औँ महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC