site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भरतपुर । भरतपुर १९ मा पुनःमतदान सुरु भएको छ । जेठ १४ गते राति मतगणनाका क्रममा विवाद भएपछि मतपत्र च्यातिएको थियो । यसअघि खसेका करिब २८ मतपत्र निर्वाचन आयोगको रोहबरमा प्रहरीले जलाइसकेको छ ।
मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । वडा नं १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । ३ वटा मतदानस्थल तय गरिएको भए पनि ६ वटा मतदान केन्द्र रहेका छन् ।
भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका छन् भने माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले  ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC