site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायालय भ्रष्ट हुन नदिन भ्रष्टलाई बिदाइ गर्नुपर्छ : वरिष्ठ अधिवक्ता कार्की
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायालय भ्रष्ट हुन नदिन भ्रष्ट व्यक्तिलाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनद्वारा आयोजित कोणसभामा उनले व्यक्ति भ्रष्ट हुन सक्ने तयार संस्थालाई जोगाउनुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“व्यक्ति कहिलेकाहीँ भ्रष्ट हुनसक्छ । तर, संस्था भ्रष्ट हुन सक्दैन । प्रधानन्यायाधीश भ्रष्ट हुन सक्छ, अहिले भएको छ,” उनले भने, “तर, न्यायालय भ्रष्ट हुन सक्दैन । न्यायालय भ्रष्ट हुन नदिन भ्रष्टलाई बिदाइ गर्नुपर्छ ।”

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘धनयुद्धको बल’मा पदमा रहिरहेको उनको भनाइ छ ।

Global Ime bank

“इजलास चलाउन सक्नु हुन्न, तर आफ्नो कुर्सी समातेर बसिरहनुभएको छ । किनकि, उहाँलाई लाज छैन, नैतिकता पनि उहाँसँग बाँकी छैन,” उनले भने, “जनयुद्ध र जनआन्दोलनभन्दा धनयुद्ध बलियो हुँदो रहेछ । यो धनयुद्धकै बलमा चोलेन्द्र कुर्सीमा छन् । नेताहरू बोल्न सक्दैनन् । त्यही धनले उहाँहरूको मुख बन्द गरिदिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC