site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके : बार अध्यक्ष श्रेष्ठ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार नेपाल बार परिसरमा आयोजित विरोध प्रदर्शनमा उनले अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह पनि गरे । उनले भने, “प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

सो क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशको राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए ।

अहिले न्यायाधीशहरू पनि आन्दोलमा रहेकाले के आधारमा आन्दोलनमा लागेको हो, त्यसका कारणहरू सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए । न्यायालयमा विकसित पछिल्लो घटनाक्रम सम्बन्धमा सत्ता गठबन्धन मौन बसेको भन्दै उनले अब प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC