site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दैलेख कांग्रेसमा विवाद, पार्टी कार्यालयमा तालाबन्दी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दैलेख । नेपाली कांग्रेस दैलेखमा दुई पक्षबीच विवाद चर्कीएको छ । असन्तुष्ट पक्षले जिल्ला सभापति कृष्ण कुमार विसीलाई कारवाहीको माग गरेको छ ।
वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा पार्टीभित्र कुनै पनि छलफल नगरिएको, पार्टीका भ्रातृ संगठनहरु सक्रिय रुपमा परिचालन गर्न नसकेको लगायतका आरोप लगाउँदै सभापतिको राजीनामा माग गर्दै विज्ञप्तिसमेत जारी भएको छ ।
विज्ञप्तिमा अन्य पार्टीसँगको मिलेमतोमा आर्थिक लाभ लिएको आरोप समेत उल्लेख गरिएको छ ।  कांग्रेसका ३८ जना जिल्ला स्तरिय नेताको हस्ताक्षरित विज्ञप्तिमा जिल्ला कार्यसमिति विघटनको मागसमेत गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC