site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन नभए चुनावमा जान्नौंः राजपा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजपा नेपालका महासचिव केशव झाले संविधान संशोधनलगायत अन्य माँगहरु पूरा नभए चुनावमा नजाने स्पष्ट पारे । उनले भने, “हाम्रा मागहरु पूरा भएनन भने हामी निर्वाचनमा भाग लिँदैनौं, यथास्थितिमा निर्वाचनमा हामी जाँदैनौं ।”

संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले ईमानदार प्रयास नगरेको समेत झाले आरोप लगाए । उनले भने, “सरकारले संशोधन प्रस्ताव पारित गराउनको लागि ईमानदार प्रयास गर्ने हो भने हामी खेलको नियम मान्न तयार छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारले सँधै आफूहरुलाई अन्धकारमा राखेको समेत गुनासो पोखे । 

उनले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूहरुलाई पनि भाग लिने वातावरण बनाउन सरकारसँग पटक पटक आग्रह गरिएको जनाए । उनले भने, “क्याबिनेटमा हुने कतिपयहरु निर्णयहरु लिने काम भएको छैन, हामीलाई झुक्याउने काम भैरहेको छ, यो अति भयो ।” 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC