site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भीष्मराज ढुंगानाको मुद्दा प्रधानन्यायाधीशको एकल इजलासमा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारबाट पदमुक्त गरिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ ।

गएको मंगलबार नै उक्त मुद्दाको पेसी तोकिए पनि न्यायाधीशहरूले इजलास बहिस्कार गरेपछि मुद्दाको सुनुवाइ हुनसकेको थिएन ।

मंगलबार सुनुवाइ हुन नसकेको उक्त मुद्दाको आज पुनः पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा पेसी तोएिको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC