site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यमनमा १०५ विद्रोही मारिएको सैन्य गठबन्धनको दाबी
Sarbottam CementSarbottam Cement

रियाद । साउदी अरब नेतृत्वको सैन्य गठवन्धनले यमनमा १०५ विद्रोही मारिएको दाबी गरेको छ ।  

यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरूको मृत्यु भएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गठबन्धन सेनाले मारिएका सबै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ । उनीहरूमाथि गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । देशको मारिब सहरमा घटना भएको हो । 

हुथी विद्रोहीहरूलाई भने इरानले सहयोग गरेको छ । उनीहरूले भने यति धेरै क्षति नभएको दाबी गरेका छन् । दुवै पक्षका आ–आफ्नै दाबी भएकाले यसको स्वतन्त्र पुष्टि भने भएको छैन । 

Global Ime bank

घटनास्थलबाट गठवन्धन सेनाले १५ ओटा सवारीका साधन नष्ट गरेको छ । घटनामा परी अरू कैयौँ घाइते पनि भएको जनाइएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC