site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्न नेकपा (एस)को माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बाढीपहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेको छ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेकपा (एस)ले उद्धार तथा राहतमा लाग्न आग्रह गरेको हो । 

“अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा आएको बाढीले तटीय क्षेत्रका सयौँ घर डुबानमा परेको र किसानले लगाएको तरकारी र धान बाली नष्ट भएको छ,” एकीकृत समाजवादीको आग्रह छ, “जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न र उद्धार तथा राहतका लागि सरकार एवम् सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सम्पूर्ण पार्टी पङ्क्तिलाई  उद्धार र राहतको काममा परिचालित हुन अनुरोध गर्दछौँ ।”

आइतबारदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC