site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा हुने सक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले निर्णय गरेमा प्रचण्डसँग आफू चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए । 

Agni Group

उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको दाबी गरे ।  त्यस्तै उनले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नेभन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए । 

थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध वर्तमान सरकार लागेको  धारणा राखे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC