site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बर्लिन म्याराथनमा जान लागेका पार्कीको बिदाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथनमध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् ।

यही सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राति ८ः४० बजे कतार एयरवेजबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको हवाई टिकट राखेपले व्यवस्था गरिदिएको हो ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ दुई घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।

Global Ime bank

यसैबीच, नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्‍यो ।

सदस्यसचिव सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलगायतले उनीहरूलाई बिदाइ गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC