site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पाटन नगरपालिका–८, झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार बसमा सवार बझाङ थलारा गाउँपालिका–५ बस्ने १८  वर्षीय अर्जुन नेपालीको आज बिहानै घटनास्थलमै मृत्यु भएको हो ।

ढुंगा खसेर लाग्दा तीनजना घाइते  छन् । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro