site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र : तालिबान
Sarbottam CementSarbottam Cement

काठमाडौं । तालिबानले अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको जनाएको छ । २० वर्षसम्म अफगानिस्तानमा बसेको अमेरिकी सेना फर्किएपछि खुसी मनाउँदै यस घटनालाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।

अमेरिकी फौजको अन्तिम टुकडी फर्किएसँगै तालिबानले काबुल विमानस्थललाई पनि नियन्त्रणमा लिएको छ । मंगलबार काबुल विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै तालिबानका प्रवक्ताले अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएकोमा कुनै शंका नभएको अलजजिराले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“अमेरिका पराजित भयो... र मेरो राष्ट्रको तर्फबाट हामीले बाँकी विश्वसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ,” उनले भने । उनले अफगान नागरिकले आफ्नो स्वतन्त्रता, स्वाधीनता र इस्लामिक मूल्यहरूको संरक्षण गर्ने वाचा पनि गरे ।

त्यसअघि, अमेरिकी सेनाका सेन्ट्रल कमान्ड प्रमुख जनरल फ्रैंक मकेन्जीले अमेरिकी सेनाले काबुल छोडेको घोषणा गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC