site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शैक्षिक विकृतिविरुद्ध विप्लव निकट अखिल क्रान्तिकारीले गर्‍याे प्रदर्शन (तस्बिरहरू)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे भ्रातृ संगठन अखिल क्रान्तिकारीले शैक्षिक विकृतिविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा भइरहेका शैक्षिक विकृतिविरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरूले 'एमफिल र पीएचडीमा गरिएको शुल्क वृद्धि खारेज गर, ७७ जिल्लामा आङ्गिक क्याम्पस विस्तार गर, शैक्षिक क्षेत्रमा हुने ठुला घोटालाको छानबिन गर्दै दोषीलाई कारबाही गर' लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी अखिलले राजनीतिक पहुँचका आधारमा सम्बन्धन दिने काम बन्द गरेर राजनीतिक रूपमा गरिएक नियुक्ति खारेजीको माग गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC