देश
काठमाडौं । सरकारले एक जना सहसचिवको बढुवा गरेको छ । मंगलबारकाे मन्त्रिपरिषद् बैठकले सहसचिव हरिप्रसाद मैनालीको बढुवा गरेको सरकारको प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादु्र कार्कीले जानकारी दिए ।
बढुवा गरेर सचिव बनाइएका मैनालीलाई सरकारले अत्तिरिक्त समूहमा पदस्थापन गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८ १९:३९
प्रतिक्रिया दिनुहोस्