site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेनमा उनले यस्तो बताएका हुन् ।

“चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाँउगाँउमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए । “उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्‍याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ । त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छु,” उनले भने ।

उनले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गर्ने पनि बताए । “गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ,” उनले भने । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC