site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काेराेना बिमाकाे दाबी रकम भुक्तानी स्थगित गरेकाे कम्पनीहरूकाे घाेषणा (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बिमक संघले काेराेना बिमा रकम उपलब्ध गराउन नसक्ने भन्दै दाबी भुक्तानी स्थगित गरेकाे छ । २० वटै निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त गरेपछि मात्रै दाबी फर्साैट गर्ने जनाएका छन् । 

बिमा समितिलाई पत्र लेख्दै संघले सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटाे उपलब्ध गराउन पहल गरिदिन पनि अनुराेध गरेकाे छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म १३ अर्ब बढीकाे दाबी परेकाे र उक्त रकम कम्पनीहरूकाे क्षमताभन्दा बढी रहेकाे संघले जनाएको छ । संघका अनुसार साउन १४ गतेदेखि नै काेराेना बिमा दाबी भुक्तानी स्थगित भइसकेकाे छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC