site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से घट्ने क्रम रोकिएन, कारोबार पनि घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार घट्ने क्रम मंगलबार पनि रोकिएन । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से ५.२४ अंकले घटेर २८ सय १८.१० विन्दुमा आइपुगेको छ । कारोबार भएका अधिकांश समूहमा गिरावटसँगै नेप्से झरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्जीवन बिमामा सबैभन्दा उच्च १६६ अंकको वृद्धि आयो । यस्तै, वाणिज्य बैंक, उत्पादनमूलक, जीवन बिमा र लघुवित्त समूहमा सामान्य वृद्धि आए पनि अरु समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।

यसदिन २२० कम्पनीको एक करोड एक लाख कित्ता सेयर ४ अर्ब २२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Global Ime bank

यस दिन ५८ कम्पनीका सेयरधनीले कमाए, १०६ कम्पनीका सेयरधनीले गुमाए भने १९ कम्पनीको सेयर मूल्य यथावत् रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC